आफ्नो छालालाई चिनौँ,
अनि सही स्किनकेयर रोजौँ
Know your skin, choose the right Korean skincare. अनुहार स्क्यान + ४ प्रश्न = तपाईंको पर्सनल रुटिन।
यो कसरी काम गर्छ? How it works
राम्रो स्क्यानका लागि टिप्स Scan tips
- ☀️ प्राकृतिक उज्यालोतिर फर्कनुहोस्। (Face natural light.)
- 👓 चस्मा र टोपी खोल्नुहोस्। (Remove glasses and cap.)
- 💄 सकेसम्म मेकअप बिना स्क्यान गर्नुहोस्। (Best without makeup.)
- 🙂 अनुहार गोलो घेरा भित्र र सीधा हेर्नुहोस्। (Face inside the oval.)
धेरै सोधिने प्रश्न FAQ
यो स्क्यान कत्तिको सही छ? (How accurate is it?)
यो सामान्य मार्गदर्शन हो, डाक्टरी जाँच होइन। उज्यालो र क्यामेराअनुसार नतिजा अलिकति फरक हुन सक्छ। (A general guide, not a medical test. Results vary with light and camera.)
मेरो फोटो कतै सेभ हुन्छ? (Is my photo saved?)
हुँदैन। फोटो तपाईंकै फोन/ब्राउजरमा मात्र जाँच हुन्छ, कतै अपलोड हुँदैन। (No. It is analysed only in your browser and never uploaded.)
सुझाव गरिएका प्रोडक्ट original हुन्? (Are products original?)
हो, Nearket मा सबै प्रोडक्ट original Korean हुन्। (Yes, original.)
डेलिभरी र पेमेन्ट कसरी हुन्छ? (Delivery and payment?)
रु २,००० भन्दा तल अर्डरमा डेलिभरी रु १००, पहिलो अर्डर रु २,००० माथि भए डेलिभरी निःशुल्क। COD, eSewa र Khalti चल्छ। (Rs 100 delivery under Rs 2,000; free on first order above Rs 2,000.)
संवेदनशील छाला भए के गर्ने? (Sensitive skin?)
नयाँ प्रोडक्ट पहिले कानको पछाडि वा हातमा प्याच टेस्ट गर्नुहोस्। धेरै समस्या भए डाक्टरलाई देखाउनुहोस्। (Patch test first; see a doctor for severe problems.)
